किबोर्ड    

   
खोजिएका शब्दहरु
  • हाँस
  • शरीर

  • हाँससङ्. ना.

      अर्थ
    .  झिल्लीदार पञ्जा भएको साधारणतया पानीमा बस्ने एक प्रकारको चरो
     उदा.
    १.  तपाईंलाई थाहै होला नि हाँसको सेकुवा खुबै मीठो हुन्छ।
    २.  कचना मेलामा बेलुकी परेवा र हाँसको बली दिने चलन छ।
     

    माथि उल्लिखित शब्द "हाँस" लाई दिइएको अर्थ र उदाहरणबारे केहि सुझाब भएमा यहाँ क्लिक गर्नुहोस् ।
     यसमा समावेश छ
      सम्बन्धित शब्दहरुको सूची पाइएन।