किबोर्ड    

   
खोजिएका शब्दहरु
  • विवेचना

  • विवेचना ना.

      अर्थ
    .  कुनै विषय, विचार आदिको गहिराइसम्म पुगेर त्यसको समिक्षा गरिने काम; व्याख्या
     उदा.
    १.  युरोपीय तथा अमेरिकी साहित्यमा देखा परेको आधुनिकतावादको यहाँ विवेचना गरिन्छ।
    २.  उनी सैद्धान्तिक विवेचनामा बढी रुमलिन्छन्।
     

    माथि उल्लिखित शब्द "विवेचना" लाई दिइएको अर्थ र उदाहरणबारे केहि सुझाब भएमा यहाँ क्लिक गर्नुहोस् ।
     यसमा समावेश छ
     
  • दर्शन ना.
  •