किबोर्ड    

   
खोजिएका शब्दहरु
  • अराजक

  • अराजक वि.

      अर्थ
    .  कानुनको पालना नभएको
     उदा.
    १.  मुलुकको अर्थनीति थप अराजक बजारतर्फ धकेलियो।
    .  कानुनको नियन्त्रणमा नरहेको; जथाभावी गर्ने
     उदा.
    १.  जब राजाको भूमिकालाई सीमित पारियो, नेताहरू छाडा एवं अराजक बने।
    २.  अराजकहरूले पार्टीलाई विघटनको दिशातिर लैजाने उहाँले बताउनु भयो।
     

    माथि उल्लिखित शब्द "अराजक" लाई दिइएको अर्थ र उदाहरणबारे केहि सुझाब भएमा यहाँ क्लिक गर्नुहोस् ।
     यसमा समावेश छ
      सम्बन्धित शब्दहरुको सूची पाइएन।