किबोर्ड    

   
खोजिएका शब्दहरु

अनाहक क्रियो.

  अर्थ
.  कसुर नभइकन; बिनाकाममा
 उदा.
१.  अनाहकमा स्कूले विद्यार्थीको ज्यान गयो।
२.  अनाहक तिमी अत्याचार, मान्छेका दाउपेच र षड्यन्त्रमा पर्यौ।


 

माथि उल्लिखित शब्द "अनाहक" लाई दिइएको अर्थ र उदाहरणबारे केहि सुझाब भएमा यहाँ क्लिक गर्नुहोस् ।
 यसमा समावेश छ
  सम्बन्धित शब्दहरुको सूची पाइएन।