किबोर्ड    

   
खोजिएका शब्दहरु
  • अनायास

  • अनायास क्रियो.

      अर्थ
    .  कुनै योजना विना वा सोचविचार गर्दै नगरीकन; अचानक; अकस्मात
     उदा.
    १.  विषमको हात अनायास ढोकामा ढकढकाउन अगाडि बढ्छ।
    २.  ठूलीको मुखबाट अनायास एउटा सानो निराशाको चोइटो फुत्त फुत्किन्छ।
     

    माथि उल्लिखित शब्द "अनायास" लाई दिइएको अर्थ र उदाहरणबारे केहि सुझाब भएमा यहाँ क्लिक गर्नुहोस् ।
     यसमा समावेश छ
      सम्बन्धित शब्दहरुको सूची पाइएन।