किबोर्ड    

   
खोजिएका शब्दहरु
  • अनाज
  • अनायास

  • अनाजसङ्. ना.

      अर्थ
    .  धान, मकै, आदि अन्न; खाद्यान्न
     उदा.
    १.  बोझोले सञ्चित अनाजमा लाग्ने कीराहरूको नियन्त्रण गर्दछ।
    २.  तिब्बती छोपाहरूले नुन, ऊन र भेडाच्याङ्ग्राको बदलामा अनाज साट्छन्।
     

    माथि उल्लिखित शब्द "अनाज" लाई दिइएको अर्थ र उदाहरणबारे केहि सुझाब भएमा यहाँ क्लिक गर्नुहोस् ।
     यसमा समावेश छ
      सम्बन्धित शब्दहरुको सूची पाइएन।